भाडा घटाएर वलेवा बिमानस्थलमा जहाज चलाउन नगरपालिकाको प्रस्ताव

बागलुङ – बलेवा विमानस्थलको हवाई भाडादर घटाएर सेवालाई नियमीतता दिन बागलुङ नगरपालिकाले नेपाल एयर लायन्सलाई अनुरोध गरेको छ । सेवालाई निरन्तरता दिन नगरपालिकाले बलेवा विमानस्थलदेखि काठमान्डौ सम्मको हवाईभाडा प्रतियात्रु ५ हजारका दरले कायम गर्न प्रस्ताव गरेको हो। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नेपाल एयरलाइन्ससँग छलफल गरेर बलेवा विमानस्थल पून सच्चालनमा ल्याईने वताए । हामीले हवाईभाडा … Continue reading भाडा घटाएर वलेवा बिमानस्थलमा जहाज चलाउन नगरपालिकाको प्रस्ताव